सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ

4 days ago 113

१७ जेठ, धनगढी । सुदूरपश्चिममा प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाबाट विभिन्न किसिमका लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा पाँच, कञ्चनपुरमा दुुई र दार्चुलामा एक जना पक्राउ परेका छ...

पुरा समाचार पढ्नुहोस