काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको सत्यतथ्य छानबिन गर्न गठित समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक एवं उच्च अदालतका पूर्व न्यायाधीश अ...