सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँ घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

2 weeks ago 80

काठमाडौं। सुनको मूल्य शुक्रबार तोलामा १० हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा आइपुगेको छ।

सुनको मूल्य लगातार तेस्रो दिन घटेको हो। सुनको भाउ असार २ गते प्रति...

पुरा समाचार पढ्नुहोस