काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा व्यापक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैपटक ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ। यसअघि हिजो (बुधबार) पनि सुनको भाउ तोलामा १ हजा...