सुनको मूल्यमा लगातार गिरावट: तोलामा १ हजारले घट्दा चाँदी भने महँगियो

2 weeks ago 77
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम बुधबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ। मूल्यमा आएको यो गिरावटसँगै बुधबारका लागि सुनको कार...
पुरा समाचार पढ्नुहोस