काठमाडौं : राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलासुस्ती गरेको आरोपमा रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड नेपाल सरकारको कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वज...