सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

2 weeks ago 38
काठमाडौँ : नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार
पुरा समाचार पढ्नुहोस