सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन प्रति तोला २ लाख ९७ हजार २ सय रुपैयाँ

2 weeks ago 85

काठमाडौं। सुनचाँदीको मूल्यमा झिनो गिरावट छ। अघिल्लो दिनको भन्दा सुन एक सय रुपैयाँले घट्दै बिहीबार प्रति तोला २ लाख ९७ हजार  २ सय रुपैयाँ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि मंगलबारका तुलनामा एक हजार २ सय रुपैयाँ घटेर ब...

पुरा समाचार पढ्नुहोस