सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागू औषधसहित ७ जना पक्राउ
2 weeks ago
35
विराटनगर । सुनसरी र उदयपुर जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकस्थित स्थानबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्य...