सुनसरीको पटनाली जङ्गलबाट ४३० किलो गाँजा बरामद

3 weeks ago 38
धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जङ्गलबाट प्रहरीले ४३० किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले हिजो साँझ नियमित गस्तीका क्रममा जङ्...
पुरा समाचार पढ्नुहोस