इनरुवा : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा आइतबार राति करिब ११ः१५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–...