सुनसरीमा ब्राउन सुगर सहित दुई जना पक्राउ

2 weeks ago 73

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ ७:१५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यलय सुनसरीबाट ...

पुरा समाचार पढ्नुहोस