पेरुका माझीहरूले हरेक वर्ष डिसेम्बरतिर समुद्रमा आउने तातो पानीका लहरलाई ‘एल निन्यो’ नाम दिएका थिए। स्पेनिस भाषामा ‘एल निन्यो’को अर्थ ‘सानो केटो’ वा ‘बालक ईश्वर’ भन्ने हुन्छ।
प्रारम्भमा यो पेरुको तटीय क्षेत्रमा देखिने स्थानीय मौसमी घटनाका...