काठमाडौँ । बुधवार आएको हावाहुरी तथा पानीको कारण पोखरास्थित फेवातालमा फसेका १९ विदेशीसहित ३३ जना पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ । फेवातालमा डुंगा सयर तथा घुमघामका क्रममा रहेका अचानक मौसम बिग्रिएपछि जोखिममा परेका पर्यटकहरूलाई नेपाली सेनाको टोलीले उ...