सेयर कारोबार रकम २२% ले घट्यो, ११ महिनामा १४ खर्ब ६२ अर्बको किनबेच हुँदा कुन क्षेत्रको कति?

2 weeks ago 42

काठमाडौं। चालु आर्थिक वर्ष सेयर कारोबारमा गिरावट आएको छ। यो आर्थिक वर्ष ११ महिनामा १४ खर्ब ६२ अर्ब ९५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सेयर कारोबार रकम पोहोर ११ महिनाको तुलनामा २२.२२ प्रतिशत कम हो। गत आर्थिक वर्ष साउनदेखि जेठसम...

पुरा समाचार पढ्नुहोस