सेयर धितोमा लगानी १५.५% ले वृद्धि, १० महिनामा २१.८३ अर्ब थपिंदा ठूला लगानीकर्ता आक्रामक

2 weeks ago 108

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले पछिल्लो १० महिनामा सेयर धितोमा लगानी १५.५ प्रतिशतले बढाएका छन्।

गत असार मसान्तसम्म सेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाले पछिल्लो १० महिनामा थप २१ अर...

पुरा समाचार पढ्नुहोस