सेयर बजार लगातार घट्दो, कारोबार रकम भने बढ्यो

1 week ago 49
काठमाडौँ । लगातार घट्दो प्रवृत्तिमा रहेको सेयर बजार शुक्रबार पनि ओरालो लागेको छ। अघिल्लो कारोबार दिन १३ अंकले घटेको बजार यस दिन थप ११.३७ अंकले घटेको हो। कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजारले सकारात्मक लय समात्न नसकेको देखिएको छ। दिनभरको कारोबारमा...
पुरा समाचार पढ्नुहोस