सेयर बजारमा उत्साह, परिसूचक २७ अंकभन्दा बढीले वृद्धि हुँदा कारोबार रकम पनि बढ्यो

3 weeks ago 44
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ । जससँगै परिसूचक र कारोबार दुवैमा वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४९ अंकले उकालो लाग्दै १.०१ प्रतिशतको वृद्धि दर्ता गरेको छ । सो वृद्धिपछ...
पुरा समाचार पढ्नुहोस