काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुमण्डलीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली देखिएको छ भने तराई क्...