स्पष्ट एजेन्डाबिनाको संविधान संशोधनले राजनीतिक अस्थिरता बढाउन सक्ने गगन थापाको चेतावनी

1 hour ago 90
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया स्पष्ट उद्देश्य, प्राथमिकता र समस्या पहिचानबिना अघि बढाइए त्यसले राजनीतिक अस्थिरता तथा दलीय ध्रुवीकरण निम्त्याउन सक्ने बताएका छन्। बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द...
पुरा समाचार पढ्नुहोस