काठमाडौं । दैनिक रूपमा बारम्बार हात लाग्ने स्मार्टफोनमा सयौं प्रकारका ब्याक्टेरिया र भाइरस जम्ने जोखिम हुन्छ । स्वास्थ्य विशेषज्ञहरूले सही तरिकाले र नियमित रूपमा सफाइ नगर्दा स्वास्थ्य जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् ।स्मार्टफोन बारम्बार छुँदा मुख ...