काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा फोहर व्यवस्थापन केन्द्रमा पुग्ने फोहरको परिमाण कम गर्दै त्यसको दीर्घकालीन उपयोग सुनिश्चित गर्ने उद्देश्यले १० वटा वडामा स्रोतमै फोहर वर्गीकरणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ। महानगरको वातावरण विभागका ...