काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै देशभित्रै रोजगारीका अवसर विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वदेश फर्किएका श्रमिकलाई उद्यमशील...