स्वास्थ्य क्षेत्रमा सुशासनको नयाँ अभ्यास: गुणस्तर सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय अग्रसर

3 weeks ago 159
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुशासन र जवाफदेहिता कायम गर्ने बलियो अठोटका साथ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरी सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च...
पुरा समाचार पढ्नुहोस