स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा

1 hour ago 34

५ असार, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन् । ६० वर्षे उमेर पूरा भएसँगै शुक्रबार उनको अनिवार्य अवकाश भएको हो । २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गर...

पुरा समाचार पढ्नुहोस