काठमाडौं। नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रूपमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते / जुन १९) कोशी प्रदेशको पूर्वी भू-भागबाट मनसुन नेपाल भित्रिएको हो। नेपालमा मनसुन भित्रि...