स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

2 weeks ago 79
काठमाडौँ । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको...
पुरा समाचार पढ्नुहोस