काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका ४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर महानगरपालिका १३ बस्ने डडेल्धुरा अ...