काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्वदलीय बैठक बहिष्कार गरेका छन् । हालैको भारत भ्रमण सकेर फर्किए लगत्तै सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरूसँग संवाद गर्न आज सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए। सोही...