हाकिमीलाई समेट्दै मोरक्कोको विश्वकप टोली घोषणा

2 weeks ago 60

१३ जेठ, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् ...

पुरा समाचार पढ्नुहोस