हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब उत्कृष्ट

4 days ago 58
झापा :  नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको पत्रकार सम्बद्ध संघ–संगठनबीचको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम भएको छ। दमकमा शनिबार सम्पन्न प्रतियोगितामा भद्रपुर प्रेस क्लबले १२० अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। ...
पुरा समाचार पढ्नुहोस