झापा । गृहमन्त्री सुधन गुरुङ झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रको अनुगमनका लागि प्रस्थान गरेका छन्।
आज बिहान १०:१५ बजे अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लाबाट उनी सरकारी सवारी (बा.च. २६२०) मा बाहुनड...