हामीले बजेटका हरेक अनुच्छेदमा नयाँ कुरा प्रयास गरेका छौं, श्रम क्षेत्रको सुधार ओझेलमा पारियो- अर्थमन्त्री
3 weeks ago
94
अर्थमन्त्री वाग्लेले श्रमिकलाई औपचारिक अर्थतन्त्रमा समेट्ने र सुधार गर्ने कार्यक्रम बजेटको सबैभन्दा महत्वपूर्ण सुधारमध्ये एक भए पनि त्यसलाई पर्याप्त चर्चा नगरिएको र ओझेलमा पार्ने प्रयास भएको टिप्पणी गरे।