हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीइओको जिम्मेवारी मुकेश कुमार कपुरलाई

2 weeks ago 44

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मुकेश कुमार कपुरलाई कायममुकायम सीइओको जिम्मेवारी दिएको छ।

कम्पनी संचालक समिति बैठकले असार २ गते कपुरलाई कामु सीइओको जिम्मेवारी दिएको हो। कपुर सन् २०२१ देखि हिमालयन...

पुरा समाचार पढ्नुहोस