हिमालसँग बादलको लुकामारी र ‘रेडपान्डा’को बासस्थान: पर्यटकको नयाँ रोजाइमा म्याग्दीको जलजला

2 weeks ago 59
म्याग्दी। पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली डाँडाकाँडा र पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खला। छिनछिनमा बादल र हिमालबीच चल्ने लुकामारी, शीतल हावापानी अनि शान्त वातावरण-यी विशेषताले गर्दा म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा पर्ने जलजल...
पुरा समाचार पढ्नुहोस