हिरासतमा मृत्यु प्रकरण: दश जना प्रहरीलाई कारवाही सिफारिस

2 weeks ago 73
काठमाडौँ । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारवाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्ली ...
पुरा समाचार पढ्नुहोस