हेटौंडाबाट लागूऔषधसहित युवक पक्राउ

2 weeks ago 58
काठमाडौं । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार ला...
पुरा समाचार पढ्नुहोस