१० सिडिओसहित ४२ उपसचिवको सरुवा, ताप्लेजुङको सिडिओमा उकुदा

1 hour ago 332
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिवसहित ४२ जना राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, गृह मन्त्...
पुरा समाचार पढ्नुहोस