काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वालेन्द्र शाह (बालेन) नेतृत्वको नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारको पहिलो १०० दिनबारे फरक-फरक दृष्टिकोणबाट मूल्यांकन हुनु स्वाभाविक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आ...