१२ प्रजिअसहित १८ सहसचिवहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)

1 week ago 40
काठमाडौँ । १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सह-सचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो । सरुवा गरिएका मध्ये १२ जना सह-सचिवहरूलाई विभिन्न ...
पुरा समाचार पढ्नुहोस