काठमाडौं : प्रधानमन्त्रीलाई संसद्मा उभ्याएर उनका कुरा सुन्ने विपक्षी दलहरूको माग अबको एक हप्ताभित्र पूरा हुने भएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विपक्षी दलहरूका सांसदहरूले सधैंझैँ विरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) तथा सत...