१६औँ राष्ट्रपति रनिङ शिल्ड कोशी छनोट प्रतियोगिता इटहरीमा सुरु
3 days ago
30
धरान: कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ ।
आजदेखि सुनसरीको इटहरीस्थित रंगशालामा सुरु भएको प्रतियोगिता आज र भोलि सोमबारसम्म सञ्चालन हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु