१८ सहसचिवहरूको सरुवा, १२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

1 week ago 56
काठमाडौँ । गृह मन्त्रालयले १८ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयानुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो । सरुवा गरिएका मध्ये १२ जना सह-सचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाएको ...
पुरा समाचार पढ्नुहोस