२० जना नासुको सरुवा, सिंहदरबार केन्द्रित कर्मचारी नेता पठाइए ताप्लेजुङदेखि डोल्पासम्म

2 weeks ago 64
काठमाडौँ । गृह मन्त्रालयले २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ती नासुहरूलाई मन्त्रालयले मंगलबार ताप्लेजुङदेखि डोल्पासम्मका जिल्लामा खटाएको हो । सरुवा गरिएकामध...
पुरा समाचार पढ्नुहोस