काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छिन् । प्रधानन्यायाधीश नियुक्तिपछि लामो बिदामा बसेकी न्यायाधीश मल्ल २० दिनपछि सोमबार इजलास फर्किएकी हुन् । यसअघि कामु प्रधान न्यायाधीशसमेत भइसकेकी मल्ल सरकारले आफूलाई प्रधान न्याया...