काठमाडौं। नेपाली लोकसंगीत क्षेत्रमा दुई दशकदेखि निरन्तर सक्रिय रहँदै आएका कलाकार कुसुम भण्डारी संगीत साधनासँगै कृषिमा पनि उत्तिकै समर्पित देखिएका छन्। करिब २० वर्षदेखि संगीत क्षेत्रमा सक्रिय भण्डारीले नेपाली लोकगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन...