उदयपुरमा विद्यालय बस दुर्घटना : एकको मृत्यु, ३० जना घाइते

1 hour ago 54
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी बोकेको बा२ख ६...
पुरा समाचार पढ्नुहोस