हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ

1 hour ago 27
काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताएका छन्। चलचित्र समीक्षा पुरस्कार २०८१/२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको उल्लेख गरे। उनले प...
पुरा समाचार पढ्नुहोस