काठमाडौंको बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन क्रोनिक लागूऔषध कारोबारी पक्राउ

1 hour ago 107
काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौंको बालकुमारीमा गोली प्रहार गरी तीन जना क्रोनिक लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा कैलाली टिकापुर नगरपालिका-५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ का २० व...
पुरा समाचार पढ्नुहोस