कटहरको चोप र अनारको बोक्राबाट गिजाको रोग निको पार्ने औषधिको विकास

1 hour ago 93

कटहरको चोप र अनारको बोक्राको सम्मिश्रणबाट कडा खालको गिजाको रोग (पेरियोडोन्टाइटिस) का कारण दुख्ने र खिइने समस्या समाधान गर्न नयाँ बाटो खुलेको छ। ब्राजिलका वैज्ञानिकहरूले कटहरको चोप, अनारको बोक्राको रस र कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने औषधि सिमभास्...

पुरा समाचार पढ्नुहोस